खाना पकाउन नपाएको भन्दै हर्क साम्पाङको प्रश्न, ‘ग्याँस दिने कि राजिनामा, प्रिय बालेन ?’

967 Shares

काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले ग्याँस नहुदाँ खान नपाएको बताएका छन् ।

नेपाली बजारमा खान पकाउने ग्याँस नहुदाँ समस्या परिरहेको बेला सांसदसमेत रहेका साम्पाङले खाना खान नै समस्या भएको बताएका हुन ।

‘ग्याँस छैन, भात खाइँन, मेरो पाप् लाग्छ तिम्लाई’ साम्पाङले आफ्नो पीडा पोख्दै भनेका छन, ‘ग्याँस दिने कि राजिनामा, प्रिय बालेन ?

’बालेन्द्र शाह नेतृत्वको सरकारले ग्याँस उपलब्ध गराउन नसक्दा यतिखेर बजारमा खाना पकाउने ग्याँसको अभाव भएको छ । जसका कारण लाखौं जनता अप्ठयारोमा परेका छन ।  

सम्बन्धित समाचार