1.8k
Shares
शंखर पहाडी(गौरब)
सर्लाही बरहथवा नगरपालिका ३ भगवतीपुर स्थित बिनटोल नजिकै ट्याम्पुको ठक्करबाट एक बालीका गंभिर घाईते भएकी छन् । बरहथवा नगरपालिका ३ भगवतीपुर स्थित बिनटोलबाट बरहथवा तर्फ आँउदै गरेको स.१ ह. २६३७ नंम्बरको ट्याम्पुको ठक्करबाट बरहथवा नगरपालिका ३ भगवानीपुर बिनटोलकी अन्दाजी ५ वर्षिय सुष्मा कुमारी महतो गंभिर घाईते भएकी हुन ।
गंभिर घाईते महतोलाई स्थानिय ह्प्पी अस्पताल बरहथवामा सामान्य उपचार पश्चात थप उपचारको लागी वीरगंज तर्फ पठाइएको ईलाका प्रहरी कार्यालय बरहथवाले जानकारी दिएको छ । प्रहरीका अनुसार ठक्कर दिने ट्याम्पुलाई ईलाका प्रहरी कार्यालय बरहथवाको नियन्त्रणमा राखिएको छ ।