एमाले संसदीय दलको बैठक नयाँ बानेश्वरमा बस्दैँ

1.8k Shares

काठमाडौं, ३ बैशाख । नेकपा एमालेको संसदीय दलको बैठक बस्दैँछ । 

संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे, ल्होत्से हलमा बस्नेछ ।

समसमायिक राजनीतिक बिषयका साथै संसदमा बिचराधिन बिधेयकलगायतमा छलफल गरिनेछ ।   

सम्बन्धित समाचार