प्रधानमन्त्रीविरुद्ध नाराबाजी र गालीगलौच गरेको भन्दै एमालेको आपत्ति

1.7k Shares

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले सहकारी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेको बचाउमा उनका कायकर्ताले गरिरहेको आन्दोलनप्रति आपत्ति जनाएको छ ।

संसदीय छानविन समितिले सर्वसम्मत रूपमा औल्याएको विषयमा छानविनको प्रकृया अघि बढिरहेको अवस्थामा प्रधानमन्त्री र नेपाल सरकारका जिम्मेवार व्यक्ति र निकायका विरूद्धमा जिम्मेवार व्यक्तिहरूबाटै अमर्यादित अभिव्यक्ति दिने, गालीगलौच गर्ने र गलत आक्षेप लगाउँदै छानविनको प्रकृयालाई प्रभावित गर्नेगरी भ्रम सिर्जना गर्ने र अस्वस्थ वातावरण सिर्जना गर्ने काम हुनु अत्यन्त दुःखद विषय भएको एमालेको ठहर छ ।

सम्बन्धित समाचार