१०२ वर्षका गोविन्द लामिछानेले गरे मतदान

1.4k Shares

मंसिर १६, काठमाडौं ।स्थानीय तह उपनिर्वाचनअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१२ का १०२ वर्षका गोविन्द लामिछानेले मतदान गरेका छन्।

आज वडाध्यक्ष पदका लागि भएको मतदानमा उनी सहभागी भएका हुन्। उनले वडाको भोर्लेस्थित विष्णुज्योति आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका हुन्।

सम्बन्धित समाचार