पाटन क्याम्पसमा मतदान रोकियो

1.6k Shares

चैत ५, काठमाडौँ ।पाटन संयुक्त क्याम्पसमा १०० मत खसेपछि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को मतदान रोकिएको छ ।

फर्जी विद्यार्थीलाई मतदान गर्न दिएको भन्दै नेविसंघले विवाद सिर्जना गरेपछि निर्वाचन रोकिएको हो ।

अहिले सर्वपक्षीय बैठक बसेर सहमतिको प्रयास भइरहेको छ । मतदाता कार्डको विवाद मिलाउन उम्मेदवार, सङ्गठनका प्रतिनिधिहरु र क्याम्पस प्रमुख सहितको बैठक बसिरहेको छ ।  विवाद मिले पुन  मतदान सुचारु हुने छ।

सम्बन्धित समाचार