1.8k
Shares
काठमाडौं, १७ चैत्र । आइतबार राष्ट्रिय सभाको बैठकका लागि तोकिएको समय परिवर्तन भएको छ । आज बिहान ११:१५ बजे बस्ने गरी निर्धारण गरिएको राष्ट्रियसभाको बैठकको सभाका अध्यक्ष नारायणप्रसाद दाहालले आजै अपराह्न १:१५ बजे बस्नेगरी तोक्नुभएको थियो । तोकिएको समयमा बैठक बस्न नसकेपछि पुनः ३: ३० का लागि समय तोक्नुभएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।