प्रम ओलीले बोलाएको सर्वदलीय बैठकमा प्रचण्ड नजाने

2.5k Shares

काठमाडौं, १७ चैत्र । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले आज साँझ ५ बजे बस्नेगरि सर्वदलीय बैठक बोलाएका थिए तर उक्त सर्वदलीय बैठकमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नजाने भएका छन् ।

सिन्धुलीको एक कार्यक्रम सकेर काठमाडौं फर्किएका दाहाल विसञ्चो भएको कारण बालुवाटारको बैठकमा नजाने भएका हुन् ।

सम्बन्धित समाचार