1.8k
Shares
काठमाडौं, १७ चैत्र ।प्रेस सेन्टर नेपालको पाँचौँ महाधिवेशन अन्तर्गत पदाधिकारीका लागि उम्मेदवारहरूको प्रथम नामावली प्रकाशित गरिएको छ । नेकपा माओवादी केन्द्रनिकट पत्रकारहरूको संगठन प्रेस सेन्टर नेपालको अध्यक्षमा दुई जनाको उम्मेदवारी परेको छ ।अध्यक्ष पदमा कमल गिरी र दीपेन्द्र रावल प्रतिस्पर्धामा उत्रिएका छन् ।
गिरी पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र रावल उपमहासचिव जनार्दन शर्मानिकट मानिन्छन् । पदाधिकारीसहित केही समावेशी पदमा भने निर्विरोध भएको छ ।
क–कसको पर्यो उम्मेदवारी

