3.5k
Shares
काठमाडौँ, चैत २० गते। गृह मन्त्रालयले चैत १५ गते काठमाडौंको तीनकुनेमा ज्याउन गुमाउने दुई युवाका परिवारलाई १०–१० लाख रुपैयाँ सहयोग दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयका उपसचिव एवम् सूचना अधिकारी रविन्द्र आचार्यका अनुसार बुधबार बसेको मन्त्रीस्तरीय बैठकले सो राहत दिने निर्णय गरेको हो।
निधन भएका दुवै युवाको परिवारले उनीहरुलाई शहिद घोषणा गर्न माग गरेका थिए । दुईमध्ये सविन महर्जनको हिजो नै अत्त्येष्टि गरिएको छ ।