सचिवालय बैठकमा नेताहरूको जिम्मेवारी बाँडफाँट

1.5k Shares

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओली को निवास गुण्डुमा जारी छ । बैठकमा नेताहरूको कार्यविभाजन टुंग्याउने तयारी भइरहेको बताइएको छ ।

बैठकमा प्रत्येक केन्द्रीय सदस्यलाई पालिका इन्चार्ज बनाएर आगामी स्थानीय तह निर्वाचनमा पार्टी संगठन बलियो बनाउने रणनीतिबारे छलफल भइरहेको छ । साथै २१ फागुनपछि हुन नसकेको चुनावी समीक्षामाथि पनि आजको बैठकमा चर्चा भइरहेको जनाइएको छ

सम्बन्धित समाचार