भ्रष्टाचार प्रकरण: पूर्वमहानिर्देशक सञ्जिव गौतम पुर्पक्षका लागि कारागार चलान

1.1k Shares

भ्रष्टाचार अभियोगमा प्रहरी हिरासतमा रहेका नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का पूर्वमहानिर्देशक सञ्जिव गौतम पुर्पक्षका लागि कारागार चलान भएका छन्।

विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको मंगलबारको इजलासले गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको भनिएको भ्रष्टाचार प्रकरणमा जोडिएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण का तत्कालीन प्रमुख गौतमविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले अभियोग दायर गरेको थियो।

अख्तियारले गौतमबाट ६ करोड ७३ ला

सम्बन्धित समाचार